काठमाडौं। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनपछि हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो । पदाधिकारी बैठक आज अपरान्ह ४ बजे बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार माओवादीले उपनिर्वाचन, समसामयिक राजनीति, पालिका सम्मेलन, खबरदारी सभासहितका विषयमा पदाधिकारी बैठकमा छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन