काठमाडौँ । धनतेरसको दिन आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?