काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भाटभटेनीका संचालक मीन बहादुर गुरुङले दान दिएको जग्गामा एमालेको केन्द्रीय कार्यालयको सिलान्यास गरिएको प्रति कडा टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग दान वा सहयोग लिनुदिनु पनि भ्रष्टाचार भएको टिप्पणी गर्दै यसले आफु लज्जित भएको बताएका छन् ।
उनले भनेका छन् -
भगवान कोईरालाको बाल अस्पतालको निम्ति ४५ करोड दान दिएको सामाचारले मिनबहादुर गुरुङप्रतिको मेरो सम्मान उत्कर्षमा थियो ।
जग्गादान सम्बन्धि आजको एक समाचारले भने म लज्जित भएको छु । अदालतमा मुद्दा चलिरहेको व्यक्तिसंग दान/सहयोग लिनुदिनु पनि भ्रष्टाचार हो । कन्फ्लिक्ट अफ इन्टरेस्टको उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असोज २०८१, १७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा