एजेन्सी । उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो।
मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको हो।
मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।
उनले भने- १३ जनामध्ये १० जनाको मृत्यु भएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ। यी सबै मजदुर बनारसका बासिन्दा थिए। छिमेकी भदोहीमा कास्टिङको काम सकेर फर्किरहेका थिए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ असोज २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते