काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्री लेखकले बाढी, पहिरोसहितका प्राकृतिक विपतमा परेका नागरिकहरूको राहत, उद्दार तथा सहायता प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।
बैठक सोमबार दिउँसो २ बजे सिंदहरबारस्थित गृहमन्त्रालयमा बस्नेछ। बाढी पहिरोमा परी हालसम्म १९३ जनाले ज्यान गुमाएका छन् । ३१ बेपत्ता छन् भने ९६ जना घाइते भएका छन्। हवाई उद्दारबाट २९४ जनाको सकुशल उद्दार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असोज २०८१, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री