काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुवानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विपदबाट देशभर ठूलो जनधनको क्षति भएको बताए ।
उनले भने, काठमाडौं उपत्यकामा पनि ठूलो क्षति भएको छ । सरकारकार सबै अंगले काम गरेको छन्। काठमाडौंमा ७५० भन्दा बढी जोखिममा परेहकाहरुको उद्धार गरेका छौं। देशभरी बाढी पहिरो डुबान भएको छ। जोखिममा रहेकाहरुलाई गम्भिरता र संवेदशील भएर हेरिरहेका छौं ।
उनले सरकारले आफ्नो तर्फबाट उद्धार राहत र घाइतेको उपचारमा लागिरहेको बताए। बाढी पहिरोले भत्काएर पुल र सडकको पुनर्निर्माण सरकारले तत्कालै थाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ असोज २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन