काठमाडौ । सरकारले २४ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीवार उनीहरूको सरुवा, काज सरुवा तथा पदस्थापन गरेको हो ।
मन्त्रालयले १३ उपसचिवको सरुवा तथा ११ जनाको पदस्थापन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरिएको हो ।
यस क्रममा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
६ जना सहसचिवको सरुवा
नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
२९३ जना प्रहरी वरिष्ठ नायव निरीक्षकको सरुवा