काठमाडौँ । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेराे दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताए ।
दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको डीएसपी राठौरले बताए । छत्रदेव देखी बुटवल जाँदै गरेको जिपमा १० जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना