काठमाडौ । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका एक नेपाली मृतावस्थामा फेला परेका छन् ।
पर्वत घर भई मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत भेटिएका हुन् ।
सन् २०१५ मा अमेरिका पुगेका उनी सन् २०२२ यता मेरिल्याण्डमा व्यपारमा संलग्न रहेको बताइएको छ ।
शान्तकी पत्नीको साथै एक छोरी र एक छोरा रहेको उनका साथी रमेश आश्चर्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ भदौ २०८१, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला