कैलाली । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका २ बस्ने बर्ष ६२ कि भागा भट्टको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागी घाइते भएकी भट्टको उपचारको लागी सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ भदौ २०८१, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु