काठमाडौँ । रामेछापमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । चनखु र चिसापानीको बिचमा बखरे खोलाले बगाएर ४५ वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको रामेछापका डीएसपी प्रदिपकुमार सिंहले बताए ।
मृतक मन्थली नगरपालिका–१० की स्थानीय हुन् । शव पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको डीएसपी सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ भदौ २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु