विराटनगर। मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका- १५ जतुवामा करेन्ट लागेर ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।सोमबार अपरान्ह मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर महिलाको मृत्यु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु