एजेन्सी । भारतीय राज्य बिहारको जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा मध्यराति भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार भागदौडमा १० जनाभन्दा बढी घाइते पनि भएका छन्।
घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ साउन २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु