काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् ।
जोशीलाई बढुवा समितिको सिफारिस अनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)