काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरूलाई देशको परिस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरूलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।
सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोविन्द कार्की सचिवमा बढुवा
कार्य योजना पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
भारतीय बिदेश सचिव नेपाल आउँदै
प्रधानमन्त्रीसमक्ष सचिवहरूको ६ घण्टा ब्रिफिङ
सचिव तोयानाथ अधिकारीले दिए राजीनामा
दुई जना सहसचिव सचिवमा बढुवा