काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता भएका छन् ।सिंहले सहकारी विकास मन्त्रालयको नेतृत्व सम्हालेको भोलिपल्ट आज (मंगलबार) सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत श्रीवास्तवले मन्त्रीसमक्ष भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, भारतले नेपालको सहरी विकासको क्षेत्रमा गर्दै आएको सहयोग र योगदानको बारेमा चर्चा भएको सो मन्त्रालयका सचिव ईं मणिराम गेलालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता
सञ्चार मन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
भारतीय राजदूतसँगै कानुनमन्त्री सिंन्हा दिल्लीमा
सिंहदरवारमा प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच भेटवार्ता
आतंकवादविरुद्ध नेपालले लिएको अडानका लागि भारतीय राजदूतले दिए धन्यवाद
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, आतंकवादी आक्रमणको भर्त्सना