पोखरा । पोखराको चैनपुरमा पनि पहिरो गएको छ । वडा नम्बर ३२ स्थित उक्त पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाउको छ ।
मृत्यु हुनेमा अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र ९ वर्षीय प्रतिक सुवेदी छन् । गएराति २ बजेतिर पहिरो खस्दा आरति ओझाको घर पुरिएको र उक्त घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका क्षेत्रमै गएराति गएको अर्को पहिरोमा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा