कञ्चनपुर । कञ्चनपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्य भएको छ।
कृष्णपुर नगरपालिका -१ पोतिपुरमा घर डुबान हुँदा सात महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेको अवस्था घरभित्र बाढी पस्दा सात महिने शिशु सोलु धानुकको मृत्यु भएको हो।
यसैबीच अविरल वर्षाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित अधिकांस बस्ती डुबानमा परेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ असार २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपालीको मृत्युपछि सरकारमाथि गम्भीर प्रश्न उठ्यो
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु