काठमाडौं। नेपाली कांग्रेसले संसदीय दल र यसको कार्यसमितिको बैठक बोलाएको छ ।बजेटसहितका विषयमा छलफल गर्न कांग्रेसले आगामी शुक्रबार २ बजे दलको कार्यसमिति र ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद् भवन बानेश्वरस्थित संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ कांग्रेसले जनाएको छ ।कांग्रेसले बजेट विनियोजनमा राजनीतिक पूर्वाग्रह गरिएको भन्दै विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा