काठमाडौँ । ललितपुरका कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घोटालामा संलग्न ४ जना पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असार २०८१, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ