काठमाडौं । विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न कोशी प्रदेश सरकारले समग्र प्रदेशमा चार्जिङ स्टेसन निर्माण प्राथमिकता कार्यक्रम ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत प्रदेशको सवारी ऊर्जा पेट्रोलियम पदार्थको खपत कम गर्ने र विद्युतीय सवारीको प्रयोग प्रोत्साहन गर्ने भन्दै सरकारले वृहत् चार्जिङ स्टेसन निर्माण कार्यक्रम ल्याएको हो ।
आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका आर्थिक तथा योजना मन्त्री रामबहादुर मगरले चार्जिङ स्टेसन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की
कोशी प्रदेशको लगानी सम्मेलन माघमा हुने
कोशीमा योजना आयोगका २ सदस्यहरूले दिए राजीनामा
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
संघीय सरकारसमक्ष कोशी प्रदेशद्वारा १० बुँदे माग प्रस्तुत