काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले मन्त्रीहरुले आफ्नो क्षेत्रमा बढ्दा बजेट राखेको बताएकी छन् । ‘आफ्नै हात जगन्नाथ’ भने झैं मन्त्रीहरूले बजेटजति सबै आफ्नै जिल्लामा लगेको उल्लेख उनले प्रश्न गरिन्, ‘हामी के गर्ने ?’
बजेटलाई सही रुपमा विनियोजन गर्नका लागि मन्त्रीहरूलाई बजेटमा शून्यमा राख्नुपर्ने उनका प्रस्ताव छ । ‘उहाँहरुको बजेट कतौती गर्नुपर्यो । उहाँहरुको बजेट फिर्ता गर्न लगाउनुपर्यो । मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्यो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ