काठमाडौ । निजामती कर्मचारी अस्पतालले खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्टसहितका ४१ पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले असार ३ भित्र आवेदन दिनसक्न अस्पतालको पदपूर्ति समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा