काठमाडौँ । सरकारले आगामी वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ ।
आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गहुँ छर्ने समयमा किसानलाई मल अभाव
रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार
रासायनिक मल भित्रिन थाल्यो
कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल