काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेको हो ।अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको दाबी गरेका छन् ।
उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी बजेट ल्याउनुपर्ने चुनौती आफूलाई रहेका उनले बताए ।
उनले लगानी कानुनका लागि एकै पटक कानुन सुधार गर्दै लगानीको वातावरण बनाएको पनि बताए । उनले गणतन्त्रको उपलब्धि , नेपाल सरकारको नीति तथा कार्यक्रम, संसदमा भएको छलफल र सबै क्षेत्रको सुझावलाई ध्यान राखेर बजेट बनाइएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन