काठमाडौं । जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन् । उनलाई सबैको समर्थनमा अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष राईले बताए ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेका थिए । राई पक्षले अहिले केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरूमा संगठन विस्तार गरिरहेको बताएको छ । मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै