काठमाडौँ । संसद सहज रुपमा सुचारु गर्ने विषयमा दलहरुबीच सहमति नहुँदा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुरु हुन सकेको छैन । संसद् खुलाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल जारी राखेका छन् ।
सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध
संसद् बैठक एक साताका लागि स्थगित