काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी साउन ७ गते बस्ने जानकारी गराए । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्री सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा आपत्ति, सभामुखद्वारा बैठक स्थगित
दुई घण्टा ढिलो गरी संसद् बैठक सुरु, आज पनि विपक्षीको अवरोध