सर्लाही । पार्किङ गरेर राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
गएराति चन्द्रनगर गाउँपालिका-२ मा सडक छेउमा पार्किङ गरेर राखेको ज १ त ५१९० नम्बरको ट्याक्टरमा तीव्र गतिमा रहेको प्रदेश-२-०३-०२१ प ११६८ नम्बरको मोटरसाइकललाई ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बयलवास-बबरगञ्ज सडकखण्डमा पर्ने चन्द्रनगर गाउँपालिका-२ पर्ती बजार नजिक रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिमा रहेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु