काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ । साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रूपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुनेछ ।
पार्टी सरकारबाट बाहिरिएको अवस्था र विभाजनको असरका विषयमा पनि पार्टीभित्र छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै