काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।
सो पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।
मधेस प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिए लगत्तै जसपा नेपालले केन्द्रीय सरकारबाट फिर्ता हुने निष्कर्ष निकालेको ती नेताले जानकारी दिए ।
उपेन्द्र यादव विदेशमा रहेको बेला जसपा नेपाल विभाजन भएपछि उनी सरकार छाड्ने अवस्थामा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै