काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।
बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
आइतबार पार्टीका नेता अशोक राईको नेतृत्वमा सात जना सांसदहरूले नयाँ पार्टी बनाएपछि यादव समस्यामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै