काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ।
पार्टी कार्यालय बनस्थलीमा शुक्रबार दिउँसो साढे ४ बजे बस्नेगरिी बैठक बोलाइएको रास्वपाले जनाएको छ।
बैठकमा इलाम–२ को उपनिर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ।
यही वैशाख १५ गते इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। इलामको उपनिर्वाचन परिणामलाई लिएर धेरैले रास्वपाप्रति जनमत घट्न थालेको आँकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी