काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन्। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार सेजुवाललाई प्रवक्ता मनोनित गरेका हुन्।
जुम्लाका सेजुवाल नेविसंघ केन्द्रीय सदस्य छन् । उनी अधिवक्ता समेत पनि हुन् । सेजुवालले नेविसंघको नेपाल ल क्याम्पस इकाइमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघद्वारा सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना, महाधिवेशन र संगठन सुदृढीकरणको माग
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी