काठमाडौं। धुम्बाराहीको प्रोलिफिक सेकेन्डरी स्कूलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । प्लस टूको परीक्षामा नक्कली परीक्षार्थी खडा गरेको आरोपमा उनी आइतबार पक्राउ परेका हुन् ।
यसबारेमा थप अनुसन्धान जारी रहेको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ