काठमाडौ । नेकपा (एमाले) ललितपुरको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ।
शुक्रबारबाट सुरु नवौं जिल्ला अधिवेशनअन्तर्गत् आज (सोमबार) बिहानबाट मतदान सुरु भएको हो। बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म जारी रहने छ।
एमाले ललितपुरको अध्यक्षमा चार जना आकांक्षी छन्। निवर्तमान अध्यक्ष पुरूषोत्तम आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
अधिवेशनमा ४७७ प्रतिनिधि छन्। अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)