काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइजी एपिएफ कमेन्डेसन प्रदान गरेका छन् । ९ नम्बर पशुपति बाहिनी मुख्यालयको २० औँ वार्षिकोत्सव अवसरमा ३ जनालाई कमेन्डेसन प्रदान गरेका हुन् ।
पुरस्कृत हुनेमा सशस्त्र प्रहरीका एसपी ध्रुव बहादुर कार्की, उद्धव रावल र डीएसपी रजनी थापा छ । तिनै जना अफिसर व्यावसायिक र क्षमतावान् मानिन्छन् । डीएसपी रजनी थापा नम्बर–२० बाघभैरव गुलमको गुल्मपती हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता
सशस्त्र प्रहरीमा २८ जना इन्सपेक्टरका लागि दरखास्त आह्वान