काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दैछ ।
बैठकमा पार्टीभित्र उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर आवश्यक निर्णय लिइने जनाइएको छ ।
अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा मध्याह्न १२ बजे पार्टी कार्यालय तीनकुनेमा बैठक बोलाइएको नेता रोशन पोखरेलले जानकारी दिए ।
शनिबार नेसपाकै एक समूहले माओवादीसँग एकता गर्ने समझदारी गरेपछि सो पार्टी संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै
माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद
पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाले गर्उयो समर्थन