प्रत्यक्ष वैदेशिक लगानी ५ गुणाले बढ्यो

पत्रपत्रिकाबाट

सोमबार, २८ फागुन २०८०, ०८ : ३१
प्रत्यक्ष वैदेशिक लगानी ५ गुणाले बढ्यो

काठमाडौ । मुुलुकमा   भित्रिने   प्रत्यक्ष   वैदेशिक   (एफडिआइ) झन्डै पाँच गुणाले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको  तथ्याङ्क  अनुसार  चालुु  आवर्षको  साउनदेखि  माघ  महिनासम्म  पाँच  अर्ब  १८  करोड रुपियाँ एफडिआई भित्रिएको छ ।

गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । चालुु आवको सात महिनामा पुुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ ।

गत वर्ष सो अवधिमा पुुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस