काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै भएको बताएका छन् । काठमाडौँको सुकेधारामा आइतबार भएको शिक्षक संघ बागमती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
काँग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका खेल्दै जनताका कुरा खरो ढंगले उठाउने पनि बताएका छन् । काँग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने उनको भनाई छ । सुशासन कायम गरे मात्रै जनताको विश्वास जित्न सकिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारको ‘सय दिनमा सय काम’ नारामै सीमित भयो’ : प्रदीप पौडेल
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता