काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहको बजेट उत्पादनमुखी क्षेत्रमा उन्मुख : माधव सापकोटा
इच्छाशक्ति, कानुनी स्पष्टता र समन्वय भए संघीयताका समस्या समाधान सम्भव : माधव सापकोटा
माधव सापकोटा सुबोधले लिए सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष तर्फको टिकट
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल