काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले नेपाली काँग्रेस र नेकपा एमालेलाई चुनावको पक्षमा उभिन आग्रह गरेका छन् ।
काँग्रेस र एमाले जेनजी आन्दोलनअघि सत्ताका दुई प्रमुख साझेदार हुन् । दुवै दलको केन्द्रीय समितिका बैठकहरू जारी छन् ।
दुवै दलको बैठकमा संसद् पुनर्स्थापनाको विषयमा गम्भीर विमर्श भइरहेको उल्लेख गर्दै सापकोटाले चुनावको पक्षमा उभिन उनले आग्रह गरेका हुन् ।
‘वर्तमान जटिल तथा अस्थिर राजनीतिक परिस्थितिको समाधान संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव छैन,’ सामाजिक सञ्जालमार्फत काँग्रेस र एमालेलाई माओवादी नेता सापकोटाले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असोज २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस