ललितपुर । सिन्धुपाल्चोक १ का निवर्तमान सांसद एवम नेकपा युवा नेता माधव सापकोटा सुबोधले सिन्धुपाल्चोक १ को टिकट लिएका छन ।
आज विहान पार्टी संयोजक प्रचण्डबाट उनले टिकट लिएका हुन। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहको बजेट उत्पादनमुखी क्षेत्रमा उन्मुख : माधव सापकोटा
इच्छाशक्ति, कानुनी स्पष्टता र समन्वय भए संघीयताका समस्या समाधान सम्भव : माधव सापकोटा
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल