काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ।
नयाँ सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा गर्न बाँकी रहेका बेला गृह मन्त्रालयमा दाबी गरेका रास्वपा सभापति र प्रधानमन्त्री प्रचण्डबीच केही बेरअघि देखि छलफल भइरहेको स्राेतले जानकारी दियो।
यसअघि एमाले नेतृत्वकै गठबन्धन हुँदा गृहमन्त्री बनिसकेका रवि नागरिकता प्रकरणका कारण पदबाट हट्नुपरेको थियो।
अहिले फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमाले-रास्वपासहितको चार दलीय नयाँ गठबन्धन बनाएपछि मन्त्रालय बाँडफाँटबारे छलफल भइरहेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग