बझाङ । बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको मष्टा गाउँपालिका–४ स्थित तोला ढुङ्गा जंगलमा जयपृथ्वी नगरपालिका–९ देवलका २५ वर्षीय धनबहादुर धामी मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै