बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १६ : ४८
बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता

काठमाडौं । बहुप्रतिक्षित संघीय निजामती सेवाको गठन, सञ्चलन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गराएको हो ।

यो विधेयकले निजामती प्रशासनमा लामो समयदेखि देखिएको विविध समस्या हल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस