काठमाडौँ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभामा टेबुल गरिएको छ।
बुधबार राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२४ को उपनियम (१) बमोजिम प्रतिनिधि सभाबाट प्राप्त सन्देश बैठकमा जानकारी गराएका हुन्।
प्रतिनिधि सभामा उत्पत्ति भएको सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिको संशोधनसहितको प्रतिवेदनसहित असार १५ गते आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ असार २०८२, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय निजामती सेवा विधेयक सच्याउन सचिवसहितका कर्मचारीको माग
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
‘कुलिङ अफ पिरियड’मा भएको गडबडीबारे छानबिन गर्न विशेष समितिले पायो २१ दिनको समय
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने
संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
निजामती विधेयकमा माओवादीको ३ बुँदे असहमति