काठमाडौं। भारत र दक्षिण अफ्रिकाको विरोधका कारण चीनको नेतृत्वमा तयार भएको लगानी सम्झौताको प्रस्ताव डब्लुटीओको मन्त्रीस्तरीय सम्मेलनमा छलफल नहुने भएको छ । चीनले विश्वका १२३ देशलाई समेटेर लगानी विकाशका लागि सहजीकरण (आईएफडी) नाममा सम्झौता प्रस्ताव तयार गरेको थियो ।
तर बुधबार भारत र दक्षिण अफ्रिकाले डब्ल्यूटीओ फोरममा यो प्रस्ताव व्यापारसँग नभई लगानीसँग सम्बन्धित रहेको भन्दै विरोध गरेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कुनै पनि देशले प्रस्तावको विरोध गरेपछि एमसीमा अन्तिम निर्णय हुन सक्दैन ।चीनको नेतृत्वमा तयार पारिएको प्रस्तावको भारतले पहिलेदेखि नै विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?