काठमाडौ । कृषि विकास बैंकले ११२ जना कर्मचारी माग गरेको छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले बिहीबारदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनकले आवेदन शुल्क पनि डिजिटलवालेटमार्फत नै भुक्तानी गर्न सक्ने सूचनामा उल्लेख छ ।
सूचनाअनुसार ११ पदमा खुला तथा समावेशी प्रावधानअनुसार ११२ जना कर्मचारी नियुक्त गरिनेछ । फाराम भर्ने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ फागुन २०८०, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ