काठमाडौं । सरकारले आज बजेटको अर्धबार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयमा आज अपरान्ह ३ः३० बजे चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरणम महतको सचिवालयले जनाएको छ ।
स्रोतका अनुसार इलेक्ट्रिकल गाडीको सस्तो करलाई समीक्षामार्फत बढाउन चर्को दवाव रहेको भएपनि तत्काल करको दर हेरफेर नहुने बुझिएको छ । स्रोतका अनुसार बजेट समीक्षामार्फत सरकारी खर्च कटौति, बजेटको आकार संशोधन हुनेछन् । त्यस्तै केही नीतिगत विषयहरु सम्बोधन गर्न लागिएको छ । सरकारले बजेट समीक्षामार्फत कुनै छुट नदिने बरु आम्दानी बढाउने र खर्च घटाउने पक्षमा महत्वपूर्ण निर्णयहरु हुने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'